निर्माण व्यवसायी संघद्धारा गुल्मपतिलाई विदाई

विकल्प न्यूज/बेनी असार ३० गते । १३ महिनाको म्याग्दी बसाईपछि सरुवा भएर जानु लाग्नुभएका श्रीबक्स गुल्मका गुल्मपति राजन दाहाललाई निर्माण व्यवसायी संघ म्याग्दीले सम्मान सहित विदाई गरेको छ । आईतवार बेनीमा एक कार्यक्रमको आयोजना गरेर संघले गुल्मपति दाहाललाई विदाई गरेको हो । जिल्लामा रहदा विपद् व्यवस्थापन र राहत उद्दारमा नेपाली सेनाले खेलेको भूमिकालाई सम्मान गर्दै गुल्मपति … Continue reading निर्माण व्यवसायी संघद्धारा गुल्मपतिलाई विदाई